काठमाडौं
भदौ १९ ,
हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।



