एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

Janta Khabar Media House १५ भदौ २०८३

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारेको छ । आयोजक मलेसियालाई नेपालले ६ विकेटको फराकिलो अन्तरले हराएको हो । पहिलो ब्याटिङ गर्दै मलेसिया १०३ रनमा समेटिएको थियो । नेपालले ४ विकेट गुमाएर २१.४ ओभरमा लक्ष्य भेट्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले अविजित ४५ रन बनाए । यस्तै, इशान पाण्डेले २० रनको योगदान दिए । बलिङमा नेपालका करण केसीले ४ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै