पूर्वप्रधानमन्त्री देउवा राहत सामग्रीसहित नुवाकोट जाँदै

Janta Khabar Media House २२ भदौ २०८३

पूर्वप्रधानमन्त्री देउवा राहत सामग्रीसहित नुवाकोट जाँदै
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन्। उनको सचिवालयका अनुसार देउवा राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि नुवाकोट जान लागेका हुन्। देउवासहित कांग्रेसका शीर्ष नेताहरू बिहान ९ बजे काठमाडौंबाट स्थलगत मार्ग हुँदै नुवाकोट प्रस्थान गर्ने कार्यक्रम रहेको बताएको छ। यसअघि कांग्रेस सभापति गगनकुमार थापा पनि बाढी प्रभावित क्षेत्रको अवलोकनमा गएका थिए। थापा गत शुक्रबार विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्र रसुवा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै