प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १५.५९ अंकले बढ्यो

Janta Khabar Media House १९ भदौ २०८३

प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १५.५९ अंकले बढ्यो
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सोमबार उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १५.५९ अंकले बढेर २५५८.३७ विन्दुमा पुगेको हो। प्रि-ओपन सेसनमा ९३ वटा स्क्रिप्सको २७ हजार ९८७ कित्ता सेयर १ करोड ४ लाख ४७ हजार ५६९ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घटेको छ । बाँकी २५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै