बाढी-पीडितको उद्धार तथा राहतका लागि निःशुल्क बस सेवा शुरू

Janta Khabar Media House १२ भदौ २०८३

बाढी-पीडितको उद्धार तथा राहतका लागि निःशुल्क बस सेवा शुरू
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको उद्धार तथा राहतका निम्ति निःशुल्क बस सेवा शुरु गरेको छ। महासंघले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार तथा राहतका निम्ति निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको जनाएकाे हो । उद्धारका निम्ति सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासंघले सुवन गिरी ९९८५१०८१३८२०, श्री श्रेष्ठ ९९८५१०९८५३६०, दिलबहादुर श्रेष्ठ ९९८५१०५०८७९० र नरबहादुर राना ९ ९८४१७७५७५३० लाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै