मन्त्रिपरिषद्को बैठक बस्दै

Janta Khabar Media House २८ भदौ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजे बैठक बस्ने तय भएको छ।

बैठकमा सरकारका नियमित कार्यसूचीसँगै समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ। साथै बैठकबाट केही प्राविधिक सचिवको सरुवासमेत हुन सक्ने स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0