रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे भेटिएन, फर्कियो सेनाको टोली

Janta Khabar Media House १२ भदौ २०८३

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे भेटिएन, फर्कियो सेनाको टोली
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कोही मानिस नभेटिएपछि नेपाली सेनाको टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिस फसेको आशंकामा सेना, इन्जिनियर र ड्रोन टोलीले भित्रसम्म खोजी गरेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै