रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्र विकास कोषले नि:शुल्क दाहसंस्कार गरिने

Janta Khabar Media House १२ भदौ २०८३

रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्र विकास कोषले नि:शुल्क दाहसंस्कार गरिने
रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाटमा नि:शुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको नि:शुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको छ । रसुवा बाढीमा परी निधन भएकाको नि:शुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न कोषले आह्वान गरेको छ । वैद्यको सम्पर्क नं ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने छ । यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै