काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद यज्ञमणि न्यौपानेले राजदूत नियुक्तिमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् ।
राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो नहुने उल्लेख गर्दै उनले अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ? भन्दै प्रश्न गरे ।
प्रतिनिधिसभा बै...