रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Janta Khabar Media House ११ भदौ २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आज अपराह्न ४:३० बजे बैठक बस्नेछ। सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ। बैठकमा विपद्‌ व्यवस्थापनका बहुआयामिक पक्ष र विविध शीर्षकमा छलफल हुने रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0