मन्त्रिपरिषद् बैठक बस्दै

Janta Khabar Media House १५ भदौ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले भोटेकोशी बाढीलगायत नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0