होमपेज
राजनीति
देश
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बानी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिमम प्रदेश
राशिफल
सूचना प्रविधि
बिमा खबर
बिमाका खबर
फ्रेस फेस
ग्यालरी
खेलकुद
अन्तर्वार्ता
स्वास्थ्य-जीवनशैली
कभर स्टोरी
गृह सजावट
विचार
Our Team
TRENDING
जीवन बिमा
निर्जीवन बिमा
समाचार
केरुङमा रहेका ११३ नेपाली आज तातोपानीबाट नेपाल आउँदै
Janta Khabar Media House
१५ भदौ २०८३
काठमाडौँ । चीनको केरुङ क्षेत्रमा रहेका कम्तीमा ११३ नेपालीलाई आज तातोपानी नाका हुँदै नेपाल ल्याइँदै छ। ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले प्रशासनलाई दिएको जानकारीअनुसार उनीहरूलाई केरुङमा रहेका नेपालीलाई तातोपानीबाट नेपाल ल्याउन लागिएको हो । महावाणिज्यदूत निरौलाले उपलब्ध गराएको सूची अनुशार नेपाल फर्काइँदै गरेका व्यक्तिहरूको नामावली यसप्रकार छ: १. कामी छ्योमो तामाङ २. माइते तामाङ ३. पति कुमार तामाङ ४. हरि तामाङ ५. विशाल तामाङ ६. मान बहादुर तामाङ ७. साविन बहादुर थिङ ८. अनिता परियार ९. मंगले लोप्चन १०. पसाङ तामाङ ११. लेखनाथ राइला १२. रमेश राइला १३. प्रकाश राइला १४. रेवती प्रसाद राइला १५. कामी याङजेन तामाङ १६. लाजोम तामाङ १७. सेते थिङ १८. दावा पासाङ तामाङ १९. रितेन घले २०. बुद्ध राम थिङ २१. प्रकाश गलान २२. कबिन थिङ २३. प्रेम बहादुर लोप्चन २४. दिल बहादुर वाइबा २५. लासा तामाङ्नी २६. पूर्ण घले २७. सोम माया तामाङ २८. वीर बहादुर तामाङ २९. सञ्जु घले तामाङ ३०. कविता तामाङ ३१. मेग्मा घले ३२. रिकेश घले ३३. प्रसान्त गुरुङ ३४. विश्वास गुरुङ ३५. चेङ्गा तामाङ ३६. गाङमेन्डो तामाङ ३७. अनु तामाङ ३८. जे बहादुर तामाङ ३९. याङ चेन तामाङ ४०. सानु कान्छा घले ४१. श्याम कुमार घले ४२. सुजन तामाङ ४३. सन्जा राम तामाङ ४४. दिपेन्द्र तामाङ ४५. कबिन्द्र थिङ तामाङ ४६. सञ्जिब थापा ४७. राज कुमार तामाङ ४८. विशाल गोम्बो ४९. धर्मराज गलान ५०. कुमार ग्याबा तामाङ ५१. नर बहादुर तामाङ ५२. रामशरण अधिकारी ५३. सुभाष घले ५४. राज कुमार तामाङ ५५. निमा तामाङ ५६. शिव प्रसाद पौडेल ५७. बिनम्रा पौडेल ५८. सन्तोष घिमिरे ५९. बिबिशा तामाङ ६०. कुशल पौडेल ६१. पेम्बा वाङ्देन तामाङ ६२. होमनाथ ढकाल ६३. सुदर्शन तामाङ ६४. सङ्गिता गोले ६५. नुर्पु ग्याल्बु घले ६६. सन्चमाया तामाङ ६७. सन्चराम तामाङ ६८. सन्जामान तामाङ ६९. निमा लामा तामाङ ७०. सानिच मुक्तान ७१. पासाङतेम्पा तामाङ ७२. सोनाम वाइबा ७३. बुद्धिलाल सिन्तान ७४. प्रकाश स्याङताङ ७५. वीर बहादुर तामाङ ७६. अलिना तामाङ ७७. दिपा तामाङ ७८. बम बहादुर अधिकारी ७९. दिपु तामाङ ८०. नब राज बहट्टा ८१. शान्ति तामाङ ८२. बिनिता थिङ ८३. बिबिरानी तामाङ ८४. सोनाम ग्याबा ८५. युवराज तामाङ ८६. फुर्पा लामो स्याङ्बा ८७. जिबन सिन्तान ८८. सुप्पा वाइबा तामाङ ८९. जितमान तामाङ ९०. राम कुमार घले ९१. मेम्बर तामाङ ९२. सोम बहादुर वाइबा तामाङ ९३. बुद्धि बहादुर तामाङ ९४. सुभद्रा तामाङ ९५. ताशी तामाङ ९६. रमिता तामाङ ९७. टिका बहादुर तामाङ ९८. सुजिता गोले ९९. सङ्गिता तामाङ १००. नङ्को तामाङ १०१. कविता स्याङ्तान १०२. निम छेमो तामाङ १०३. मिना तामाङ १०४. दाम्ची यामो तामाङ १०५. शिव बहादुर तामाङ १०६. रोसान तामाङ १०७. दुर्गा तामाङ १०८. जनक तामाङ १०९. श्याम नेपाली ११०. भीम राज तामाङ १११. तासी तामाङ ११२. दावा सान्दु तामाङ ११३. रोज तामाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
प्रतिक्रिया
0
भर्खरै
प्रतिक्रिया
पुरानाम *
Please enter your name
इमेल *
Please enter your email
प्रतिकृया *
Please enter your message.
पठाउनुहोस
छुटाउनुभयो कि?
सबै
माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी
उपमेयर शेर्पा र वडाध्यक्ष प्रधान एमालेबाट निष्कासित
सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ
अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने
संविधान दिवस भव्य रूपमा मनाउने एमालेकाे तयारी
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
हाम्रोबारे
Our Team
Privacy Policy
सम्पर्क
Visitors: 36,270
© 2022|Quantum Techinfo, सर्वाधिकार सुरक्षित